Chairman's Message

Home Chairman's Message
Chairman's Message

कोरोनाको बिश्वब्यापी महामारी मा बिद्यालय को नियमित पठनपाठन गर्न असमर्थ भएको यश घडिमा सम्पुर्ण बिद्यार्थी तथा अविभाबक आ आफ्नो स्थान बाट सतर्कता अपनाई बैकल्पिक विधि द्वारा संचालित सम्पुर्ण पठपाठनमा सहभागी भइ/गराई  निरन्तरता दिनु हुन अपिल गर्दछु ।।