Principal's Message

Home Principal's Message
Principal's Message

सम्पुर्ण विद्यार्थी ,अभिभावक ,शिक्षक लगायत सम्पुर्ण सुभचिन्तक हरु प्रति बिश्वब्यापी महामारी कोरोना भाइरस (COVID19) बाट बच्न सुरक्षित र साबधानी रहनुहुन हार्दिक अनुरोध गर्दै रेडियो ,टेलिभिजन लगायत आफुलाई सहज हुने अन्य  प्रबिधी को माध्यम बाट प्रसारण भएका शैक्षिक कार्यक्रम मा विद्यार्थी भाईबहिनिहरु लाई सहभागी गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।। 

"कोरोना बाट आफू पनि बचौ ,अरुलाई पनि बचाऔ ।"